Logo
Logo

सञ्चारसेटसहित नक्कली डिएसपी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
आफु नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्दै हिड्ने धादिङ, धुनिबेशी घर भएका गजेन्द्र प्रसाद लुइँटेल पक्राउ परेका छन् । काठमाडौं प्रहरीले सितापाइलाबाट उनलाई पक्राउ गरेको हो ।


चन्द्रागिरी बस्ने विजय तामाङलाई उनले प्रहरीको डिएसपी हुँ भनेर ठगेका थिए । सेक्युरिटी कम्पनीका नाममा एक लाख ६० हजार रुपैयाँ हाल्न लगाई उनले ठगी गरेका हुन् । उनी सशस्त्र प्रहरीका भगौडा सिपाही भएको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्