Logo
Logo

संसद्‌मा आज पनि बजेटमाथि सैद्धान्तिक छलफल


1.7k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमाथि छलफल गर्न आज पनि प्रतिनिधि सभा बैठक बस्ने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट गते जेठ १५ मा संसदमा पेश गरेका थिए ।

मंगलबार र बुधबार छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको वचाउ गरेका थिए । प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने बजेटको आलोचना गरेका थिए ।

यस्तै, आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । आज दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बस्ने भएको ।
यो बैठकमा पनि बजेटबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्