Logo
Logo

‘प्रचण्ड र श्याम शरणबीच गोप्य भेट भएको छैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार ।
नेकपाका अध्यक्ष प्रचण्ड र भारतीय पूर्व विदेशी सचिव श्यामशरणबीच गोप्य भेटवार्ता नभएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्यामशरणबीच गोप्य भेटवार्ताको समाचार आएपछि उनकी छोरी गंगा दाहालले खण्डन गरेकी हुन् ।


साथै विषादी प्रकरणमा समेत प्रचण्डलाई जोडेर समाचार आएकोमा समेत उनले खण्डन गरेकी छिन् । तत्कालिन माओवादी मन्त्रीहरुले प्रचण्डकै निर्देशनमा विषादी प्रकरणमा प्रधानमन्त्रीलाई फसाएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्