Logo
Logo

यती एयरलाइन्स चिप्लदा तीन जना घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौ., २७ असार ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको विमान चिप्लदा तीन जना घाइते भएका छन् । विमान रनवेबाट घाँसे मैदानमा पुगेको थियो । नेपालगञ्जबाट आएको जहाज अवतरणका क्रममा चिप्लिएको हो ।


वर्षाका कारण विमान चिप्लिएको बताइएको हो । घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । घाँसे मैदानमा पुगेको जहाजलाई पार्किङसम्म ल्याउन सकिएको छैन । जसकारण राष्ट्रिय÷अन्तराष्ट्रिय सबै उडानहरु ठप्प भएका छन्

प्रतिक्रिया दिनुहोस्