Logo
Logo

संघीयता कार्यान्वयनको अध्ययन गर्न समिति गठन


315
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाको अध्यक्षमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति गठन भएको छ ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले देवकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिमा देवकोटासहिता प्रकाश पन्थ, विमाला राई पौडेल, उदय बहादुर बोहोरा, माया प्रसाद शर्मा, रामचन्द्र राई र प्रमिला कुमारी सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्