Logo
Logo

घट्यो सुनको मूल्य


1k
Shares

काढमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सयले घटेर ९७ हजार ७ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्