Logo
Logo

सुनकाे मूल्य प्रति तोला १५०० बढ्यो


2.1k
Shares

काठमाडौं । सुन र चाँदीको मूल्य आइतबार बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो भने चाँदी प्रति तोला १५ रुपैयाँले बढेको छ ।


आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय र चाँदीको मूल्य १२८० रुपैयाँ प्रतितोला छ ।

शुक्रबार ९७ हजार ७ सय रुपयाँ मा छापावाल, ९७ हजार २ सय रुपैयाँमा तेजावी र १२६५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्