Logo
Logo

सुन र चाँदीको मूल्य एकै दिन १५ सयले बढ्यो


630
Shares

काठमाडौं । सुन र चाँदीको मूल्य एकै दिन तोलामा १५ सयले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावल सुनको मूल्य ९९ हजार २ सय र तेजावी सुनको मूल्य ९८ हजार ७ सय तोकिएको छ । चाँदीको मूल्य १२ सय ८० रुपैयाँ प्रतितोला छ ।

शुक्रबार छापावाल ९७ हजार ७ सय रुपयाँमा, तेजावी ९७ हजार २ सय रुपैयाँमा र १२ सय ६५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्