Logo
Logo

६ सय रुपैयाँ घट्यो सुनको मुल्य


1.1k
Shares

काठमाडौं । नेपाली बजरमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको बुधबार ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्