Logo
Logo

एमालेले पार्टीबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै


504
Shares

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखलाई आजदेखि प्रशिक्षण दिँदै छ ।

काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रशिक्षण भोलिसम्म चल्नेछ । कार्यक्रमको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्नेछन् ।

प्रशिक्षणमा सहभागि हुन देशभरका नवनिर्वाचित प्रमुख उपप्रमुख काठमाडाैंमा भेला भइसकेकाे एमालेले जनाएकाे छ ।

बिहान ११ बजे प्रशिक्षण सुरु केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाए ।

प्रतिक्रिया दिनुहोस्