Logo
Logo

विनियोजन विधेयक बहुमतले पारित


2.1k
Shares

काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई ध्वनी मतबाट निर्णयार्थ पेश गरिएको थियो। बहुमतले यसलाई पारित गरेको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मा पदमा बस्न योग्य नभएको भन्दै बैठक बहिस्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्