Logo
Logo

चुडामणी शर्मा विरुद्धका ३ मुद्दाको सुनुवाइ हुँदै


1.8k
Shares

काठमाडौं । सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ३ मुद्दाको सुनुवाइ आजदेखि हुँदैछ ।

विशेष अदालतले कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एक मुद्दाको सुनुवाइ एकसाथ गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्