
काठमाडौँ । नेपाल प्रहरीमा ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) र २४७४ जना प्रहरी जवानका लागि भर्ना खुएको छ ।
आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा असई र जवान मागेको हो ।
असईमा कक्षा १२ र जवानमा कक्षा ८ उत्तिर्णले आवेदन दिन सक्नेछन् ।











