Logo
Logo

बाबुराम पक्षमा २३० जना केन्द्रीय सदस्यको हस्ताक्षर


8.5k
Shares

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको दावी गरेका छन् ।

मंगलबार राजधानीमा आयोजना गरिएको बैठकमा २३० जनाले हस्ताक्षर गरेको डा. भट्टराईले बताए । २३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको रहेको उनले बताए ।

पार्टीमा केन्द्रीय सदस्यको कूल सङ्ख्या ४९९ रहेका छन् । डा. भट्टराईले २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्