Logo
Logo

भृकुटीमण्डपमा भीषण आगलागीे


1.6k
Shares

काठमाडौं । भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा भखृरै आगलागी भएको छ । आगलागी भएको खबर आउनेवित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीको कारण ख्लेको छैन ।

प्रतिक्रिया दिनुहोस्