Logo
Logo

२८ पुगे हैजाका बिरामी


315
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।

उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000