Logo
Logo

राष्ट्रिय सभा बैठक बस्दै


630
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बाह्रौँ अधिवेशनको ३७ औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा विभिन्न विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

बैठकमा वामदेव गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।

यस्ता छन् सम्भावित कार्यसूची !

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000