Logo
Logo

भारतमा राष्ट्रपतिको मत परिणाम आज


2.8k
Shares

नयाँ दिल्ली । भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदै छ ।

जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट हुँदैछ ।

निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट आदिबासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा छन् ।

दिउँसो ४ बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000