Logo
Logo

राप्रपाद्वारा केन्द्रीय सदस्य विस्तार, थपिए ५३ जना


5.4k
Shares

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । पछिल्लो समय राप्रपाले थप ५३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

पार्टी अध्यक्ष लिङ्देनले विधानअनुसार नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । यसअघि पनि लिङ्देनले दुई पटक केन्द्रीय समिति सदस्य विस्तार गरिसकेका छन् ।

महाधिवेशनका क्रममा राप्रपाको केन्द्रीय समिति २९९ जनाको रहने भनिएको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनसार हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ जना पुगेको छ । जसमा केही सदस्य कमल थापातिर लागिसकेका छन् ।
राप्रपाको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार राजधानीमा हुँदैछ ।

यी हुन् थपिएका केन्द्रीय सदस्य
चन्द्रबहादुर गुरुङ
दिपक सिंह
जयलाल पुन
प्रेम श्रेष्ठ
राजकुमार पोखरेल
भरतजंग उप्रेती
विनोद भारती
रामचन्द्र राय
तोरण गुरुङ
उद्धव पौडेल
गुणराज राजभण्डारी
ईन्द्रबहादुर खत्री
लक्ष्मी संग्रौला
पर्शुराम तामाङ
राम थोकर
हजवुल मियाँ
नवराज पनेरू
सीता बस्याल
हुमा पाण्डे
राजु बस्नेत
जगत गौचन
रामशरण पाठक
केदार अधिकारी
केदार न्यौपाने
सम्झना चौधरी
उदयसिं मुस्याजु
राजाराम श्रेष्ठ
तोया लम्साल
प्रेम थाम्सुहाङ
मानदेव केरूङ
सोभियत उप्रेती
उदय सापकोटा
अनुबम श्रेष्ठ
युवराज घिमिरे
गणेश चन्द
गणेश बिष्ट
मीनबहादुर कुँवर
शक्ति सापकोटा
सरीता देवकोटा
अभिषेक जोशी
विश्वमोहन थापा
अजय थापा
अंगद ठाकुर
शिवराम थापा
बिनिता मगैया
चेतनाथ शर्मा
शिवशङ्कर यादव
प्रमोद गोयन्का
देवी कँडेल
बिपि कांग्रेसबाट
दिपक कार्की
सुदर्शन सिटौला
झवेन्द्रराज आचार्य

प्रतिक्रिया दिनुहोस्