Logo
Logo

जनप्रतिनिधिलाई एकीकृत समाजवादीको १६ बुँदे निर्देशन


1.1k
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले आफ्ना जनप्रतिनिधिलाई १६ बुँदे निर्देशन जारी गरेको छ ।

राजधानीमा दुई दिनसम्म जारी स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम दिँदै समाजवादीले निर्देशन जारी गरेको हो ।

निर्देशनमा सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षीय शैली अपनाउन भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता जस्तो जनविरोधी रोगहरूलाई समाप्त पार्न, आ-आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन लगायतका प्रतिबद्धता जनाइएको छ ।

निर्देशन

प्रतिक्रिया दिनुहोस्