Logo
Logo
मौद्रिक नीति

कोरोनाकालमा दिएको सुविधा कटौती


378
Shares

काठमाडौं । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोरोनाकालमा दिएको सुविधा कटौती गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड-१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने बताए ।

कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जालाई उपलब्ध गराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्