Logo
Logo

थप ४५६ जनामा कोरोना संक्रमण


819
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३८ को नमुना परीक्षण गरिएकोमध्ये आरटी पिसिआर विधिबाट ३८४ र एन्टीजेन विधिबाट ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । आज ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्