Logo
Logo

एमाले बलियो हुन लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ : घनश्याम भुसाल


1.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता घनश्याम भुसालले पार्टीलाई बलियो बनाउनका लागि लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता भुसालले एमालेलाई बलियो बनाउन न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा एमाले मुलुकको सर्वथा प्रभावकारी, सर्वथा बढी योगदान गरेको तथा न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा सबैभन्दा बढी योगदान गरेको पार्टी भएकाले यो पार्टीमा आज राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी वोध हुनुपर्छ। अब हामी बलियो हुनका लागि न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्