Logo
Logo

नागरिकताको समस्याको समाधान गर्ने प्रतिबद्धता पूरा : प्रचण्ड


882
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताको समस्याको समाधान गर्ने प्रतिबद्धता पूरा गरेको बताएका छन् ।

शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी केन्द्रले प्रतिबद्धता जनाएको समस्‍याको समाधान गरेको बताए ।

यदी यो नागरिकताको विधेयक पारित नभएको भए लाखौं युवाहरू नागरिकताबिहीन हुने अवस्था आइसकेको उनले बताए । प्रचण्डले भने, ‘मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिले तराई मधेशको यो नागरिकता समस्या आउने सदनमा हरहालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ ।

प्रतिक्रिया दिनुहोस्