
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा जाने भएका छन् ।
हालै भारतको भ्रमण गरेका प्रचण्ड साउन २१ गते जापान जान लागेको स्वकिय सचिव रमेश मल्लले बताए ।
जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेको उनले बताए ।














