Logo
Logo

अमेरिकी सहायक विदेशमन्त्रीले प्रधानमन्त्रीलाई भेट्दै


504
Shares

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै छन् ।

सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि सहायक विदेशमन्त्री लू नेपालमा आएका हुन् ।

सरकारले एसपीपीमा संलग्न नहुने निर्णयको पत्र अमेरिकालाई अझै पठाइसकेको छैन ।

लूले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्