Logo
Logo

खुमलटारमा प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता


504
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।

आज बिहान खुमलटारस्थित दाहाल निवासमा गृहमन्त्री र दाहालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो । भेटमा संसदबाट पारित नागरिकता विधेयक र आगामी चुनावबारे छलफल भएको थियो ।

प्रचण्डले मंसिर ४ मा चुनाव हुने बताइरहेका छन्। यसअघि गृहमन्त्री खाणले बिहीबार बेलुकी माओवादी नेता कृष्णबहादुर महरासँग पनि कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्