Logo
Logo

महँगी र भ्रष्टाचारविरुद्ध एमालेले प्रदर्शन गर्दै


1.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आज महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गर्ने भएको छ ।

महँगी बढाउन सरकार उदासिन भएको भन्दै एमालेले विरोध गर्न लागेको हो । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

महँगीले नागरिक मारमा परे पनि नियन्त्रणका लागि सरबारले कुनै पहल नगरेकाले खबरदारी गर्न लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्