Logo
Logo

दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका


8.4k
Shares

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका छन् । काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका हुन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका दिनेश कार्की, उनकी श्रीमती सुनिता, छोरा आशिक र छोरी आशिका घरमै मृत भेटिएका हुन् ।

प्रहरी अधिकृतहरुका अनुसार दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्