Logo
Logo

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध


1.4k
Shares

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड राति २ बजेदेखि अवरूद्ध भएको छ ।

भरतपुर–२९ केराबारीमा ठूलो पहिरो झरेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हाल ३ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ ।

ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्