Logo
Logo

मतदाता नामावली संकलन स्थगित, थपिए साढे २७ लाख


567
Shares

काठमाडौं । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ ।

चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाको भबोलीसम्म संकलन गरिने उनले बताए । यसैबीच २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनयता २७ लाख मतदाता थपिएका छन् ।

योसँगै अहिले १ करोड ८१ लाख ८२ हजार २ सय ३९ मतदाता पुगेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000