Logo
Logo

प्रचण्ड आज जापान जाँदै


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जापान जाँदै छन् ।

राति १० बजे प्रचण्ड नेतृत्वको टोली जापान भ्रमणका लागि प्रस्थान गर्नेछ ।

बिहान सम्पन्न ५ दलीय गठबन्धनको बैठकले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्