Logo
Logo

चुनावपछि एमालेले एकल बहुमतको सरकार बनाउँछ : ओली


882
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि एमालेले एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । उनले दुई तिहाईको बहुमत ल्याउन नसकेपनि एकल बहुमत ल्याउने दावी गरे ।

फाइल फोटो

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो चाहना दुई तिहाइ बहुमत रहेको बताए ।
अध्यक्ष ओलीले भने, ‘मेरो चाहना दुई तिहाइ बहुमत हो । तर, दु्ई तिहाइ नसकेपनि केन्द्रमा एकल बहुमतको सरकार बनाउनुप¥यो । प्रदेशमा बहुमतको सरकार बनाउनुप¥यो ।’

उनले अहिलेको गठबन्धन सरकार ट्रयाक्टर जस्तो भएको बताए । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौँ, परिकल्पनाचाहीँ हेलिकप्टरजस्तो गछौँ, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, ओलीले भने, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’

प्रतिक्रिया दिनुहोस्