Logo
Logo

तनहुँ १ बाट निर्वाचन लड्दै गोविन्दराज जोशी


2k
Shares

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।

उक्त क्षेत्रबाट गत निर्वाचनमा एमाले उम्मेदवार किसानकुमार श्रेष्ठ विजयी भएका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले ६ हजार बढी मतान्तरले पराजित भएका थिए ।

वागी उम्मेवारी दिएपछि कांग्रेसले जोशीलाई निष्कासन गरेको थियो । पौडेल र जोशीबीच लामो समयदेखि मदभेद छ ।

यसपटक निर्वाचन जित्नेमा आफू ढुक्क रहेको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्