Logo
Logo

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे बाबुराम


1.8k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवावीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न डा. भट्टराई र पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

उक्त भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ ।

यस विषयलाई माओबादी केन्द्रले चासो दिएको छ ।

प्रतिक्रिया दिनुहोस्