Logo
Logo

भारतमा मास्क नलाए ५ सय जरिबाना


882
Shares

दिल्ली । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ ।

अटेर गरेर मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गरे ५ सय जरिवाना तोकेको छ । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको हो ।

निजी कारमा यात्रा गर्नेले पनि मास्क लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेकोछ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिए ।

८ जनाको मृत्यु भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000