Logo
Logo

सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी थापा




काठमाडौैैं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि प्रवक्ता रहेका डिआइजी विदुर खड्काको लुम्बिनी प्रदेशको बाहिनीपतिका रुपमा सरुवा भएपछि एसएसपी थापाले सो जिम्मेवारी पाएका हुन् ।
बिहीबारदेखि थापाले जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्