Logo
Logo

गौशाला धर्मशालाले अवैध संरचना ३५ दिनभित्र हटाउनुपर्ने


3.9k
Shares

काठमाडौंस्थित । गौशाला चाेकमा रहेकाे पशुपितगाैशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो। कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।

३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए नियमअनुसार कारबाही काेषले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्