Logo
Logo

कांग्रेसद्वारा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत


882
Shares

काठमाडौं । नेपाली कांग्रेसले सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ का संयोजक डा. प्रकाशशरण महतले सदस्यहरू मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिनाको संयोजकत्वमा गठित सो उपसमितिमा प्रदेश संयोजक र सदस्यहरू मनोनयन गरिएका छन् ।

सूची :

प्रतिक्रिया दिनुहोस्