Logo
Logo

चितवनमा शंकास्पद वस्तु भेटिएपछि राजमार्ग अवरुद्ध


882
Shares

चितवन । चितवनको भरतपुरमा सडकमा शंकास्पद वस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । मंगलबार दिउँसा भरतपुरको चितवन मेडिकल कलेजनजिकैको सडकमा शंकास्पद बस्तु भेटिएको हो । चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार दिउँसो साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिपछि राजमार्ग सिलगरिएको छ ।

उक्त बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्