Logo
Logo

राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा प्रचण्ड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा आइतबार बिहान भेटवार्ता भएको हो ।

 

समसामयिक विषयमा कुरा गर्न प्रचण्डले राष्ट्रपतिलाई भेटेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । करिब एक घन्टा राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्