Logo
Logo

विप्लवले पत्रकार सम्मेलन गर्दै


630
Shares

काठमाडाैं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको ९औं महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछन् ।

दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा महाधिवेशनले पारित गरेका निर्णय सार्वजनिक गर्ने भएका हुन् । विप्लवको पर्टीको महाधिवेशन असोज २५ गते सुरु भई १ हप्तासम्म चलेको थियो ।

महाधिवेशन सकिएको २ हप्तापछि निर्णय सार्वजनिक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्