Logo
Logo

देशभरी ३० स्थानको मतगणना जारी : निर्वाचन आयोग


2.5k
Shares

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ ।

हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार काठमाडौंका १०, ललितपुरको तीन, झापाको दुई, सप्तरीको दुई, कास्की एक, कैलाली एक, बाँके एक, भक्तपुर दुई, दाङको एक, कन्चनपुर एक, अछाम एक, मुस्ताङ सम्पन्न, रौतहट एक, लमजुङ एक, नवलपुरको दुई क्षेत्रमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्