Logo
Logo

शेखरलाई सुरुवाती अग्रता, पछ्याउँदै लालबाबु पण्डित


3.4k
Shares

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सुरुवाती अग्रता लिएका छन् ।

२०० मत गणना हुँदा कोइरालाले ७६ मत पाएका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का गोपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्