Logo
Logo

जनजाति महासंघका पूर्वअध्यक्ष लेखी प्रदेशसभा सदस्यमा निर्वाचित



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रदेशसभाअन्तर्गत सप्तरी– को प्रदेशसभा (१)बाट एमालेका उम्मेदवार रहेका लेखीले १४ हजार २ सय ९१ मतसहित जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ९ हजार ९३ मत प्राप्त गरेका छन् । यहाँ नेकपा माओवादीका उम्मेदवार बेचनप्रसाद चौधरी थारुले ७ हजार ५४३ मत पाए ।

प्रतिक्रिया दिनुहोस्