Logo
Logo

बाजुरामा कांग्रेसका बद्री पाण्डे ४ हजार बढी मतले अगाडि



बाजुरा । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ४ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार २९ हजार मत गन्दा पाण्डेले १७ हजार ८सय ५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत पाएका छन् । उनीहरुबीच ४ हजार ५५८ मतान्तर रहेको छ । यहाँ मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्