Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से २.३१ अंकले बृद्धि


189
Shares

काठमाडौं । साताको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।
१५ वटा कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्