Logo
Logo

इन्धनको मूल्य घट्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ ।
नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।


जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात भएको छ भने डिजेट र मट्टितेल ९५ रुपैयामाँ घटेको छ ।

समायोजन भएको नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने उनको भनाइ छ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्नुअघि इन्धनको मूल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्