Logo
Logo

रवि लामिछानेदेखि अशोक राईसम्म बालकोटमा




काठमाडौं । सत्ता गठबन्धन टुट्न भएपछि एमालेसँग मिलेर सरकार बनाउन छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केप ओलीसँग छलफल गर्न बालकोट जाँदै छन् भने अन्य साना दलका नेताहरु समेत पुगिसकेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् । जसपाका उपाध्यक्ष अशोक राई लगायत बालकोट पुगेका छन् ।

अन्य मधेसवादी दलसँग समेत छलफ गरी नयाँ सरकार बनाउन छलफल तिव्र भइरहेको एमाले स्रोत बताउँछ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज पाँच बजेसम्मका लागि सरकार गठनका लागि आह्वान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्