Logo
Logo

अब सबै चिज अघि बढ्यो : ओली


17.5k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको ४ दलको बैठकमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।

सरकार गठनका लागि अरु नेताभन्दा अलि पछि पुगेका पुनलाई स्वागत गर्दै ओलीले भने, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब चीज अघि बढ्यो ।’ चुनावपछि स्वास्थ्य उपचारका लागि चीन गएका वर्षमान पुन केही दिनअघि मात्र स्वदेश फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्